होमGOOG • NASDAQ
अल्फाबेट इङ्क
$ १९३.१७
कार्यालय समयपछि:
$ १९२.८९
(०.१४%)-०.२८
बन्द छन्: जनवरी १०, १९:५८:३१ GMT-५ · USD · NASDAQ · अस्वीकृति
स्टकGLeaf को लोगोवातावरण संरक्षणको क्षेत्रमा योगदान पुर्‍याउने अग्रणी कम्पनीसंयुक्त राज्य अमेरिका मा सूचीकृत स्टकसंयुक्त राज्य अमेरिका मा प्रधान कार्यालय रहेको
अघिल्लो दिनको अन्तिम मूल्य
$ १९५.३९
दिनको न्यूनतम र अधिकतम मूल्य
$ १९१.६० - $ १९७.६२
वर्षको न्यूनतम र अधिकतम मूल्य
$ १३१.५५ - $ २०२.८८
कम्पनीको कुल सेयरको बजार मूल्य
२३.५९ खरब USD
औसत कारोबार
१.९६ करोड
लागत र आम्दानीको अनुपात
२५.६३
लाभांशबापत हुने कमाइ
०.४१%
धितोपत्र विनिमय हुने मुख्य बजार
NASDAQ
CDP जलवायु परिवर्तन स्कोर
A
वित्तीय जानकारी
आय विवरण
आय
खुद आम्दानी
(USD)२०२४ सेप्टेम्बरवर्षअनुसार भएको परिवर्तन
आय
८८.२७ अरब१५.०९%
सञ्चालनसम्बन्धी खर्च
२३.२७ अरब५.२१%
खुद आम्दानी
२६.३० अरब३३.५८%
खुद नाफा प्रतिशत
२९.८०१६.०९%
प्रति सेयरबाट भएको आम्दानी
२.१२३६.७७%
EBITDA
३२.५१ अरब३२.६०%
करको प्रभावकारी दर
१७.०५%
कुल सम्पत्ति
कुल दायित्व
(USD)२०२४ सेप्टेम्बरवर्षअनुसार भएको परिवर्तन
नगद र अल्पकालीन लगानी
९३.२३ अरब-२२.२७%
कुल सम्पत्ति
४.३० खरब८.४६%
कुल दायित्व
१.१६ खरब-५.९६%
कुल सेयर
३.१४ खरब
बाँकी सेयरहरू
१२.२४ अरब
बजार मूल्य र बुक मूल्यको अनुपात
७.६३
सम्पत्तिबाट प्राप्त लाभ
१६.८८%
पूँजीबाट प्राप्त लाभ
२१.१९%
नगद मौज्दातमा भएको खुद परिवर्तन
(USD)२०२४ सेप्टेम्बरवर्षअनुसार भएको परिवर्तन
खुद आम्दानी
२६.३० अरब३३.५८%
गतिविधिहरूबाट प्राप्त रकम
३०.७० अरब०.१४%
लगानीबाट प्राप्त रकम
-१८.०१ अरब-१५१.९०%
वित्तीय सेवाबाट प्राप्त रकम
-२०.०९ अरब-९.३१%
नगद मौज्दातमा भएको खुद परिवर्तन
-७.२७ अरब-२५२.२३%
स्वतन्त्र नगद प्रवाह
१२.९० अरब-१७.९२%
बारेमा
अल्फाबेट निगम एक अमेरिकी बहुराष्ट्रिय समूह हो जसको प्रधान कार्यालय माउन्टेन भ्यु, क्यालिफोर्नियामा अवस्थित छ। यसलाई २ अक्टोबर २०१५ मा, गुगलको पुनर्संरचनाको माध्यमबाट सिर्जना गरिएको थियो, र यो गुगलको मूल कम्पनी र धेरै गुगलका पूर्व सेवाहरूको नियन्त्रक कम्पनी बन्न पुगेको थियो। गुगलका दुई सह-संस्थापकहरू सेयरधनी, विभागका सदस्य, र अल्फाबेटका कर्मचारीहरूको नियन्त्रकको रूपमा रहेका थिए। अल्फाबेट राजस्वको आधारमा संसारको चौथो ठूलो प्रविधि कम्पनी हो र यो विश्वको सबैभन्दा मूल्यवान कम्पनी समेत हो। अल्फाबेट निगमको स्थापनाको मूल उद्देश भनेको गुगलको इन्टरनेट व्यवसायमा "पारदर्शी र अधिक उत्तरदायी" बनाउनको लागि प्रेरित गर्नु थियो जबकि इन्टरनेट सेवाहरू बाहेकका अन्य व्यवसायहरूमा सञ्चालन गर्ने सामुहिक कम्पनीहरूलाई अधिक स्वायत्तताको अनुमति प्रदान गरिएको थियो। ल्यारी पेज र सेर्गेई ब्रिनले सन् २०१९ को डिसेम्बरमा आफ्ना कार्यकारी पदहरूबाट राजीनामाको घोषणा गरेका थिए साथै गुगलका प्रमुख कार्यकारी अधिकृतको भूमिका रहेका सुन्दर पिचाईलाई उक्त पदमा नियुक्त गरिएको थियो। ल्यारी पेज र सेर्गेई ब्रिन सह-संस्थापक, कर्मचारी, विभागीय सदस्य, र अल्फाबेट निगमको सेयरधनीको रूपमा रहेका छन्। Wikipedia
स्थापना भएको मिति:
२०१५ अक्टोबर २
वेबसाइट
कर्मचारीहरू
१,८१,२६९
थप कुरा पत्ता लगाउनुहोस्
तपाईंलाई यिनमा रुचि हुन सक्छ
यो सूची हालसालै गरिएका खोज, फलो गरिएका सेयर र अन्य क्रियाकलापका आधारमा सिर्जना गरिन्छ। थप जान्नुहोस्

उपलब्ध गराइने सबै डेटा तथा जानकारी “कुनै फेरबदल नगरी” उपलब्ध गराइन्छ। यो डेटा तथा जानकारी सेयर किनबेच गर्ने प्रयोजनका लागि नभई केवल व्यक्तिगत जानकारीका लागि उपलब्ध गराइएको हो र यसको उद्देश्य वित्तीय सल्लाह दिनु वा लगानी, कर, कानुन, लेखा वा अन्य विषयमा सल्लाह दिनु होइन। Google ले लगानी सल्लाहकार वा वित्तीय सल्लाहकारका रूपमा काम गर्दैन र यसले यो सूचीमा समावेश गरिएका कम्पनी वा यी कम्पनीहरूले जारी गरेको कुनै पनि सेयरका बारेमा आफ्नो राय दिँदैन। सेयर किनबेच गर्नुअघि कृपया आफ्ना ब्रोकर वा वित्तीय प्रतिनिधिसँग परामर्श गरी उक्त सेयरको मूल्य पुष्टि गर्नुहोस्। थप जान्नुहोस्
मान्छेहरू यो पनि खोज्छन्
खोज
खोजको परिणाम खाली गर्नुहोस्
खोज बन्द गर्नुहोस्
Google एपहरू
मुख्य मेनु