होमCICHY • OTCMKTS
add
चीन निर्माण बैङ्क
अघिल्लो दिनको अन्तिम मूल्य
$ १६.२१
दिनको न्यूनतम र अधिकतम मूल्य
$ १६.२४ - $ १६.५१
वर्षको न्यूनतम र अधिकतम मूल्य
$ ११.६० - $ १६.९६
कम्पनीको कुल सेयरको बजार मूल्य
१६.३१ खरब HKD
औसत कारोबार
६८.५९ हजार
खबरमा
वित्तीय जानकारी
आय विवरण
आय
खुद आम्दानी
(CNY) | २०२४ सेप्टेम्बरinfo | वर्षअनुसार भएको परिवर्तन |
---|---|---|
आय | १.५६ खरब | १.४०% |
सञ्चालनसम्बन्धी खर्च | ५०.८० अरब | ०.८०% |
खुद आम्दानी | ९१.४५ अरब | ३.७९% |
खुद नाफा प्रतिशत | ५८.७८ | २.३७% |
प्रति सेयरबाट भएको आम्दानी | ०.३६ | २.८६% |
EBITDA | — | — |
करको प्रभावकारी दर | १२.००% | — |
ब्यालेन्स सिट
कुल सम्पत्ति
कुल दायित्व
(CNY) | २०२४ सेप्टेम्बरinfo | वर्षअनुसार भएको परिवर्तन |
---|---|---|
नगद र अल्पकालीन लगानी | ५४.४३ खरब | १३८.४१% |
कुल सम्पत्ति | ४.०९ शंख | ८.१३% |
कुल दायित्व | ३.७६ शंख | ८.१५% |
कुल सेयर | ३३.४३ खरब | — |
बाँकी सेयरहरू | २.५० खरब | — |
बजार मूल्य र बुक मूल्यको अनुपात | १.३० | — |
सम्पत्तिबाट प्राप्त लाभ | ०.९१% | — |
पूँजीबाट प्राप्त लाभ | — | — |
नगद प्रवाह
नगद मौज्दातमा भएको खुद परिवर्तन
(CNY) | २०२४ सेप्टेम्बरinfo | वर्षअनुसार भएको परिवर्तन |
---|---|---|
खुद आम्दानी | ९१.४५ अरब | ३.७९% |
गतिविधिहरूबाट प्राप्त रकम | १.६७ खरब | -४२.६४% |
लगानीबाट प्राप्त रकम | -३.९० खरब | -१७६.८२% |
वित्तीय सेवाबाट प्राप्त रकम | ४.७० खरब | १६५.१२% |
नगद मौज्दातमा भएको खुद परिवर्तन | २.३७ खरब | १४१.५५% |
स्वतन्त्र नगद प्रवाह | — | — |
बारेमा
चीन निर्माण बैङ्क वा जुङ्गो चिएचु यिङ्हाङ् जनवादी गणतन्त्र चीनका चार ठूला बैङ्कहरू मध्येको एक हो । सन् २०१९ मा यो संसारको तेस्रो ठूलो सार्वजनिक कम्पनीका रूपमा स्थापित छ । सन् २०१५ सम्म बजार पुँजीकरणका दृष्टिले विश्वमै यो दोस्रो ठूलो बैङ्क थियो भने विश्वको छैटौँ ठूलो कम्पनी थियो । यस बैंकका चीन भित्र मात्र १४ हजार ९७७ शाखा छन् । यसका अतिरिक्त बार्सिलोना, फ्र्याङ्कफर्ट, लक्जम्बर्ग, हङकङ, जोहानेसबर्ग, न्युयोर्क, सियोल, सिङ्गापुर, टोकियो, मेलबर्न, क्वालालम्पुर, सिड्नी, अक्ल्यान्ड र लन्डनमा पनि यसका शाखा फैलिएका छन् । ३ लाख ५२ हजार ६२१ कर्मचारी छन् । सन् २०१९ मा यसको कूल बजार पुँजीकरण २२५ अर्ब अमेरिकी डलर छ । यसको कुल सम्पत्ति ३, ३८२ अर्ब डलर रहेको छ । यस बैङ्कले वर्षमा १५० अर्ब डलरको व्यापार गरी ३९ अर्बको नाफा कमाउँदछ। यस बैङ्कको मुख्यालय चीनको सिछेङ जिल्ला, बेइजिङमा रहेको छ । यस बैङ्कका २९ वटा देशमा शाखा तथा सहायक कम्पनी छन् । यो बैङ्क नेपालमा पनि व्यवसाय विस्तार गर्न इच्छुक रहेको र लगानी ढाँचाबारे छलफल चलिरहेको छ । Wikipedia
स्थापना भएको मिति:
१९५४ अक्टोबर १
मुख्यालयहरू
वेबसाइट
कर्मचारीहरू
३,७२,०८१