होमBIDU • NASDAQ
add
बायदु
$ ७७.४३
कार्यालय समयपछि:(०.१५%)+०.१२
$ ७७.५५
बन्द छन्: जनवरी १०, १९:५९:५४ GMT-५ · USD · NASDAQ · अस्वीकृति
अघिल्लो दिनको अन्तिम मूल्य
$ ८१.३४
दिनको न्यूनतम र अधिकतम मूल्य
$ ७७.३९ - $ ८०.०१
वर्षको न्यूनतम र अधिकतम मूल्य
$ ७७.३९ - $ ११७.६४
कम्पनीको कुल सेयरको बजार मूल्य
२७.१५ अरब USD
औसत कारोबार
२७.५८ लाख
धितोपत्र विनिमय हुने मुख्य बजार
NASDAQ
खबरमा
9888
२.९६%
वित्तीय जानकारी
आय विवरण
आय
खुद आम्दानी
(CNY) | २०२४ सेप्टेम्बरinfo | वर्षअनुसार भएको परिवर्तन |
---|---|---|
आय | ३३.५६ अरब | -२.५८% |
सञ्चालनसम्बन्धी खर्च | ११.२३ अरब | -५.४४% |
खुद आम्दानी | ७.६३ अरब | १४.२३% |
खुद नाफा प्रतिशत | २२.७४ | १७.२८% |
प्रति सेयरबाट भएको आम्दानी | १६.६० | ५५०.९८% |
EBITDA | ९.५९ अरब | -२.९९% |
करको प्रभावकारी दर | ९.४७% | — |
ब्यालेन्स सिट
कुल सम्पत्ति
कुल दायित्व
(CNY) | २०२४ सेप्टेम्बरinfo | वर्षअनुसार भएको परिवर्तन |
---|---|---|
नगद र अल्पकालीन लगानी | १.३३ खरब | -३०.५६% |
कुल सम्पत्ति | ४.१७ खरब | १.५३% |
कुल दायित्व | १.३८ खरब | -८.१२% |
कुल सेयर | २.७९ खरब | — |
बाँकी सेयरहरू | ३४.८१ करोड | — |
बजार मूल्य र बुक मूल्यको अनुपात | ०.११ | — |
सम्पत्तिबाट प्राप्त लाभ | ३.५६% | — |
पूँजीबाट प्राप्त लाभ | ४.१६% | — |
नगद प्रवाह
नगद मौज्दातमा भएको खुद परिवर्तन
(CNY) | २०२४ सेप्टेम्बरinfo | वर्षअनुसार भएको परिवर्तन |
---|---|---|
खुद आम्दानी | ७.६३ अरब | १४.२३% |
गतिविधिहरूबाट प्राप्त रकम | ४.२८ अरब | -५५.०८% |
लगानीबाट प्राप्त रकम | -१३.९६ अरब | -२२.४८% |
वित्तीय सेवाबाट प्राप्त रकम | -५.४० अरब | -८.३३% |
नगद मौज्दातमा भएको खुद परिवर्तन | -१५.८९ अरब | -१३७.१०% |
स्वतन्त्र नगद प्रवाह | १.७१ अरब | -२८.३९% |
बारेमा
बैदु इन्क सन् २००० जनवरीमा स्थापना भएको चिनिया वेभ सेवा कम्पनी हो, यसको केन्द्रीय कार्यालय बैदु क्याम्स हायडियान जिल्ला बेइजिङमा अवस्थित छ ।
बैदुले धेरै प्रकारको सेवाहरू प्रदान गर्दै आइरहेको छ जसमा वेभसाइट, चित्र तथा गितहरूको चिनियाँ खोज सेवा समेत रहेको छ । बैदुले ५७ खोज तथा सामुदायिक सेवाहरू लगायत बैदु बैङ्क र खोज्न सकिने फोरम समेत छ । बैदुलाई सन् २००० मा रबिन लि र इरिक झुले स्थापना गरेका थिए । दुवै संस्थापकहरू चिनिया नागरिक हुन र यिनिहरूले चीनमा फर्किन पहिला पढाइ तथा काम विदेशमा गरेका थिए । सन् २०१५ मार्चमा बैदुलाई अलेक्सा इन्टरनेट सूचीमा चौथो स्तरमा सूचीकृत गरेको थियो ।
सन् २०१० को चौथो त्रैमासिकको चीनमा करिब ४.०२ अर्ब खोज भएको थियो, जसमा बैदुको बजार हिस्सा ५६.६ प्रतिशत रहेको अनुमानित गरिएको थियो । सन् २०११ को दोश्रो त्रैमासिकको चीनको इन्टरनेर खोज राजस्व हिस्सामा बैदुको ७६% हिस्सा रहेको थियो । सन् २००७ डिसेम्बरमा बैदु नासड्याक-१०० इन्डेक्समा समावेश हुने पहिलो चिनियाँ कम्पनी बन्न पुग्यो ।
बैदु बायके विकिपिडिया जस्तै अनलाई विश्वकोश; तर विकिपिडिया भन्दा फरक चिनिया कानुनको कारण यसमा भएका लेखहरूलाई दर्ता भएको प्रयोगकर्ताहरूले मात्र सम्पादन गर्न सक्दछन् । Wikipedia
CEO
स्थापना भएको मिति:
२००० जनवरी १
वेबसाइट
कर्मचारीहरू
३९,८००